Search This Blog

Sunday, December 9, 2018

सिड्नीमा एक नेपाली युवा विद्यार्थीको निधन, आर्थिक सहयोगका लागि आह्वान !


सिड्नीमा उच्च शिक्षा अध्ययनका लागि आएका २० वर्षीय मिलन 

तामांगको निधन भएको छ । सिड्नीको अबर्नमा बस्दै आएका उनी ब्रेन ह्यामरेजका कारण मृत्युको मुखमा पुगेका थिए । तामांग सोसाईटी अफ न्यूसाउथवेल्सले एक विज्ञप्ति प्रकाशित गर्दै यो दुखद घडीमा सहयोगका लागि सबै नेपाली समूदायलाई आह्वान गरेको छ । विज्ञप्तिमा मिलनको पार्थिव शरीरलाई नेपाल पठाउनका लागि सहयोग संकलन गरिएको जनाइएको छ । मृत आत्माको चीर शान्तिको कामना गर्दै यो अकल्पनीय घडीमा परिवारजनमा समवेदना व्यक्त गर्दै निम्न खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरिएको छ
ACCOUNT NAME : TAMANG SOCIETY OF NSW
BSB : 112879
ACC NUM : 474333739